उपसमितिका अध्यक्ष आदित्य पराजुलीको अध्यक्षता , भद्रपुर झापा गोल्डकप अध्यक्ष दिपेश ढकाल,जिल्ला फुटबल संघ अध्यक्ष भगिरथ आले, एन्फा टेक्निकल डाईरेक्टर हरि खड्का ,सल्लाहकार टिकाराज ढकाल,उपाध्यक्ष गौरब सुब्बा,बसन्त बानियासमेतको उपस्थितिमा बैठक बस्यो । बैठकले प्रतियोगिता नियमावलीलाई अन्तिमरुप दिएकोछ, प्रतिस्पर्धामा सहभागी हुने टिमका नामवली जानकारी गरियो ,सो टिमहरुलाई समावेश गरि खेल तालिका तयार तपसिल बमोजिम निर्णय गरियो ।
Please enter your email address to get latest updates on our activities.